विचार/ब्लग
कानूनका विद्यार्थी र प्राध्यापक सुवासचन्द्र नेम्वाङले कम्युनिस्ट राजनीति रोज्नु उनको आफ्नै वर्ग पक्षधरता हो । तर, कम्युनिस्टको जुन हाँगाको राजनीति रोजे, कुनै बहकाउमा नपरी उनी जीवनभर त्यसैमा सतिसाल भए । उनलाई आफूले रोजेको हाँगाको राजनीतिक...
पुरा पढ्नुहोसविश्वभर पछिल्लो दशकमा गरिबी र असमानता घट्न नसकेको विभिन्न तथ्यांकले देखाइरहेका छन् । खास गरी केही वर्षयता विश्व समुदायलाई नै अति प्रभावित तुल्याएको कोभिड–१९ को महामारी र रूस–युक्रेनबीचको युद्धका कारण विश्वमा गरिबी तथा असमानता...
पुरा पढ्नुहोसपरिचय नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बिबिधतायुक्त भूगोल भएको दक्षिण एशियाको सुन्दर प्राकृतिक छटायुक्त मुलुक हो । नेपालको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आ–आप्mनो संस्कृति बमोजिमका चाडपर्बहरु मनाउदै आएको ज्वलन्त ईतिहास छ । केही पर्बहरु...
पुरा पढ्नुहोससेतोपाटी अनलाइनको फेसबुक पेजमा गत मंगलबार साँझ (भदौ १९ गते) एउटा लिंक शेयर भयो । उक्त लिंक सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले लेखेको ‘छोटे महाराज र बडे महाराजबीच च्यापिएको लोकतन्त्र’ शीर्षकको लेख थियो ।...
पुरा पढ्नुहोसउत्तरी छिमेकी चीनले सोमबार आफ्ना नयाँ नक्सा सार्वजनिक ग¥यो । जहाँ दक्षिणी छिमेकी भारतको केही भूमिसमेत समावेश भएको छ । नेपालको भूमि आफ्नो नक्सामा राख्दा गर्व गर्ने भारत अहिले चीनले उसकै भू–भाग आफ्नो नक्सामा...
पुरा पढ्नुहोसगएको भदौ १६ गतेदेखि नेकपा माओवादी केन्द्रले सुरु गरेको जनसम्पर्क अभियान आउँदो मंसिर २५ गतेसम्म चल्नेछ । माओवादी, मुख्य सत्तारुढ राजनैतिक दल हो । राजनैतिक दलसँग दैनिक जनसम्पर्क भएकै हुन्छ । पार्टी, जनवर्गीय तथा...
पुरा पढ्नुहोससमृद्धिको लक्ष्य हासिल गर्न सहर र गाउँको योजनाबद्ध विकास अनिवार्य छ । कुनै क्षेत्रमा बजेट खन्याउँदैमा वा ठूला–ठूला परियोजना घोषणा गर्दैमा समृद्धि हासिल हुने होइन । तथापि हाम्रो विकासको अभ्यास हेर्दा हचुवा शैलीमा गरिने...
पुरा पढ्नुहोसराजनीतिक दलहरूले लोकतन्त्रको उदार भनिने एउटा स्वेच्छाचारी र स्वच्छन्द परिभाषाको जपना गरिरहेका छन्, जसले लोकतन्त्रको पनि गला निमोठ्न सक्छ । गत वर्ष इन्टरनेसनल फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (इन्टरनेसनल आइडिया) नामक अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्थाको एउटा...
पुरा पढ्नुहोससंघीयताले यथार्थतामा जनतालाई मालिक बनाउँछ । सरकारको उपस्थिति जनताको घरदैलोमा हुने गर्दछ । समान अधिकार र सामाजिक न्यायको पक्षमा अभिमुख हुन्छ । आफ्नो भविष्य’दयगत जनता आफैंले निर्णय लिने गर्छन् । पारदर्शी र जवाफदेही व्यवहारमा...
पुरा पढ्नुहोसहामी सामाजिक सेवा कार्यको उत्कृष्ट क्षेत्र बाल बृद्ध संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा विगत ११ वर्ष देखि लागिरहेका छौँ । बालकको क्षेत्रमा नव प्रवेशी उमेर भएकाले आमा, बुबा र सरकारको स्वास्थ्य क्षेत्रबाट विशेष संरक्षण...
पुरा पढ्नुहोस









